काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ सदस्यीय सचिवालय बनाएको छ।
सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले महामन्त्री भूपदेव शाहलाई मनोनीत र केन्द्रीय सदस्य सागर ढकाल, सरिताश्री ज्ञवालीलाई बढुवा गरेसँगै सचिवालय १६ सदस्य बनेको हो।
रास्वपाको सचिवालय :
रवि लामिछाने : सभापति
स्वर्णिम वाग्ले : उपसभापति
कवीन्द्र वुर्लाकोटी : महामन्त्री
भूपदेव शाह : महामन्त्री
विपिन आचार्य : सहमहामन्त्री
लिमा अधिकारी : कोषाध्यक्ष
बसुमाया तामाङ : सहकोषाध्यक्ष्य
मनिष झा : प्रवक्ता
गणेश पराजुली : सचिवालय सदस्य
दीपक बोहरा : सचिवालय सदस्य
विराजभक्त श्रेष्ठ : सचिवालय सदस्य
शिशिर खनाल : सचिवालय सदस्य
सोबिता गौतम : सचिवालय सदस्य
हरि ढकाल : सचिवालय सदस्य
सागर ढकाल : सचिवालय सदस्य
सरिताश्री ज्ञवाली : सचिवालय सदस्य
प्रतिक्रिया दिनुहोस्






















