images
images
  • रास्वपाले गर्‍यो मन्त्री र सांसदहरूको लेवी परिमार्जन

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेवी परिमार्जन गर्ने सचिवालय बैठकको निर्णय अनुमोदन गरेको छ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले निर्णय अनुमोदन गरेको हो।

    सांसद – रू.१५,०००

    मन्त्री – रू. १८,०००

    स्वकीय सचिव – रू. २,०००

    यसअघि संसदीय दलको बैठकले मन्त्रीहरूको १८ हजार र सांसदहरूको १६ हजार ५ सय लेवी तोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images