images
images
  • रास्वपाको सचिवालयमा दुई नेता थपिए, को-को हुन् ?

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयमा दुई नेता थपिएका छन्।

    सोमबार बसेको केन्द्रीय समितिको बैठकले नेताहरु सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा थप गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images