काठमाडौं– गृहमन्त्री सुदन गुरुङसँग जोडिएको ५० लाख ऋणको प्रमाणित तमसुक सार्वजनिक भएपछि विषयले नयाँ मोड लिएको छ ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिदका लागि २०८० साउन २१ गते नै उक्त रकम ऋण लिएको कागजात वडा कार्यालयबाट प्रमाणित भएको बताइएको छ, जसले थप प्रश्नहरू उठाएको छ ।
यता, दीपक भट्ट र सुलभ अग्रवाल जोडिएको अर्बौँको सेयर प्रकरणको फाइलबाट ध्यान मोड्न यो विषयलाई ‘मिडिया ट्रायल’का रूपमा अगाडि ल्याइएको हुनसक्ने आशंका पनि केही स्रोतहरूले गरेका छन् ।
तमसुकसहित :

प्रतिक्रिया दिनुहोस्






















