images
images
  • रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

    आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

    यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images