images
images
  • रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ३ बजे बस्ने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने बस्ने भएको छ ।

    सभापति रवि लामिछानेले सोमबार दिउँसो ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    रास्वपाले केन्द्रीय सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।

    सो पार्टीको सचिवालय बैठक आज साढे ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

    बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै ६ वटा मुख्य कार्यसूची (एजेन्डा) तय गरिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images