काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह यसैसाता पोखरा जाने भएका छन् ।
उनको सचिवालयले दिएको जानकारीअनुसार यसैसाता उनी पोखरा जान लागेका हुन् ।
उनी पोखरामा कति बस्छन् भन्ने सचिवालयले जानकारी दिएको छैन ।
अघिल्लो वर्ष पनि उनी पोखरामा करिब एक महिना बसेर फिर्ता भएका थिए
प्रतिक्रिया दिनुहोस्






















