images
images
  • रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ ।

    आज बसेको संसदीय दलको बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।

    रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images