images
images
  • रास्वपा बैठकमा गएनन् मनिष, मानेनन् संसदीय समितिको सभापति बन्न

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा सांसद मनिष झाले संसदीय समिति सभापति उम्मेदवार बन्न अस्वीकार गरेका छन् ।

    सिंहदरबारमा जारी संसदीय दल बैठकमा उनी अनुपस्थित छन् र हाल जनकपुरधाममा रहेको जानकारी दिइएको छ ।

    उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिका लागि उनको नाम प्रस्ताव गरिए पनि उनले नमान्ने बताएपछि पार्टीले रहबर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images