images
images
  • रास्वपाद्वारा १ मुख्य सचेतक र २ सचेतक चयन

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक मुख्य सचेतक र दुई सचेतक चयन गरेको छ ।

    बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    त्यसैगरी सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images