images
images
  • रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ ।

    बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

    सो बैठकमा संसदीय समितिका सभापतिहरूको उमेदवार तय गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images