काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
आजको बैठक विषयगत छलफल हुने बताइएको छ ।
बैठक दिउँसो ४ बजे बस्नेछ ।