images
images
  • सभामुख अर्यालको गाडीले लेन मिचेपछि ट्राफिकले काट्यो चिट

    काठमाडौं– सभामुख डीपी अर्याल सवार रहेको भनिएको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

    थापाथलीमा लेन मिचेर नियम उल्लंघन गरेको उक्त गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले त्यहीँ पुगेर कारबाही गरेको हो ।

    अगुवा–पछुवा सहित तीन वटा गाडीलाई चिट काटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार नियम उल्लंघन गर्ने सबैका लागि समान कारबाही हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images