images
images
  • सुनको मूल्यग्राफ ३ लाखभन्दा माथि उक्लियो, चाँदीको स्थिर (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।

    आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ ।

    अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

    यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ ।

    हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images