images
images
  • महासङ्घको साधारण सभा र निर्वाचन रोक्न आदेश

    काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव रोकिने भएको छ ।

    उच्च अदालत पाटनले तत्कालका लागि साधारण सभा र चुनाव रोक्न आदेश दिएको हो ।

    बिहीबार उच्च अदालत पाटनका न्यायधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासङ्घको ६०औँ साधारण सभा र निर्वाचन तत्कालका लागि रोकिएको हो ।

    चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ सहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

    664592751 2159501138136918 2568953438992841586 n dzIG00CjPT

    प्रतिक्रिया दिनुहोस्
    images
    images