काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बन्ने भएकी छन् ।
सत्तारुढ दल रास्वपाले उनलाई समर्थन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।