images
images
  • उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गर्दै कांग्रेस–एमाले

    काठमाडौं– नेपाली कांग्रेस र नेकपा( एमाले)ले उपसभामुखको उम्मेदवारी नदिने भएको छ र श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने तयारीमा छन् ।

    तर, नेपाली कम्युनिस्ट पार्टीले समर्थन गर्ने पक्ष अझै तय गरेको छैन ।

    श्रम संस्कृति पार्टीले उपसभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेको छ र दर्ताको समय आज २ बजेसम्म तोकिएको छ ।

    निर्वाचन भोलि हुनेछ ।

    संसदमा सबैभन्दा धेरै सांसद रहेको रास्वपा जसलाई समर्थन गर्छ, सो पार्टीको उम्मेदवार नै निर्वाचित हुने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images