images
images
  • विवादित श्रममन्त्री साहलाई हटाउने तयारीमा प्रम बालेन

    काठमाडौं– विवादमा मुछिएपछि प्रधानमन्त्री बालेन शाहले श्रममन्त्री दीपककुमार साहलाई पदबाट हटाउने आन्तरिक तयारी थालेका छन् ।

    मन्त्री साहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डमा पुनः नियुक्त गरिएको विषयमा स्वार्थ बाझिएको र सुशासनको धज्जी उडाएको भन्दै आलोचना बढेपछि प्रधानमन्त्री साहले हटाउने तयारि गरेका हुन् ।

    गलत गर्नेलाई ठाउँ छैनु भन्दै प्रधानमन्त्रीले साहमाथि छानबिन गरी पदबाट मुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images