images
images
  • सरकारलाई सर्वोच्चको चुनौती, सतही अनुसन्धानमै ओलीको रिहा

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन् ।

    प्रहरीले उनलाई जिम्मा जमानीमा छाड्ने तयारी गरेको छ ।

    सर्वोच्चको आदेश अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेकाले अब छाड्ने प्रक्रिया अघि बढाइएको हो ।

    काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले ओलीलाई छाड्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

    जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो ।

    जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images