images
images
  • हङकङमा रहेका देउवा र आरजुविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने तयारी

    काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत काठमाडौंको आदेशपछि उनीहरूलाई फरार सूचीमा राखिएको छ र इन्टरपोल मार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु गरिएको छ ।

    विदेशमा रहेका आरोपितलाई नेपाल ल्याउन आवश्यक प्रक्रिया अन्तर्गत पहिले पक्राउ पुर्जी जारी गरिएको हो ।

    अहिले सरकारद्वारा अन्य उच्च पदस्थ पूर्वनेतामाथि पनि यस्तै प्रकृतिको अनुसन्धान अघि बढाइएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images