images
images
  • प्रम बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

    यो बैठक आकस्मिक रुपमा बोलाइएको हो ।

    गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए ।

    तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा राखिएपछि गृहमन्त्री गुरुङ रोकिएका छन् ।

    बैठक सकिएपछि उनी काभ्रे जाने बताइएको छ ।

    आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images