images
images
  • आज प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?

    काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

    प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १:०० बजे सिंहदरबारमा बस्नेछ।

    आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

    त्यस्तै, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images