काठमाडौं- सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सर्वोच्च अदालतले पनि बिदा दिने भएको छ ।
सोमबार बसेको अदालतको पूर्ण बैठकबाट प्रत्येक शनिबार र आइतबार बिदा हुने भन्दै सूचना जारी गरेको छ ।
यस्तै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम हुने छ।

प्रतिक्रिया दिनुहोस्






















