images
images
  • ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सकियो, फैसला आजै आउने

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार रिटमाथिको सुनुवाइ सकिएको हो ।

    मुद्दामा आजै फैसला आउने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images