images
images
  • प्रहरीलाई कुटपिट गर्ने गाउँपालिका उपाध्यक्ष पक्राउ

    बुटवल– कपिलवस्तुमा एक जनप्रतिनिधिले सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका छन् ।

    होम प्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष आचार्यका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    स्थानीयका अनुसार जेसीबीका सामान बोकेको सवारी चेकपोस्टमा रोकेपछि विवाद बढ्दै जाँदा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images