images
images
  • रविले गृहमन्त्री गुरुङलाई संसद् बाहिर लिएर के भने ?

    काठमाडौं– प्रतिनिधिसभा बैठक जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरूङसँग हलबाहिर करिडोरमा करिब १५ मिनेटसम्म कुराकानी गरेका छन् ।

    तर, उनीहरूको बीचमा के विषयमा छलफल भयो भन्ने बारे जानकारी सार्वजनिक भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images