images
images
  • सुन–चाँदीको मूल्य न घट्यो न बढ्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

    अघिल्लो कारोबार दिन ९चैत २०० मा पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य चार हजार ८३० रुपैयाँ नै कायम छ ।

    अघिल्लो कारोबार दिनमा पनि सोही मूल्यमा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images