images
images
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

    नेपाली कांग्रेसको संसदीय दलको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको पहिलो बैठकअघि कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो ।

    बहालवाला र निवर्तमान सांसदहरूबीच चियापानको लागि साढे एघार बजे संसदीय दलले बोलाएको सांसद सिता थपलियाले जानकारी दिइन् । आजै दिउँसो २ बजे संसद बैठक बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images