images
images
  • १९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

    काठमाडौं- चैत २९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सरकारले सिफारिस गर्ने निर्णय गरेको छ ।

    सोमबार दिउँसोको मन्त्रिपरिषद् बैठकले चैत १९ गते २ बजे अधिवेशन बोलाउने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images