काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत मन्त्रिपरिषद्का सबै मन्त्रीहरू सहभागी पछन् ।
आजको बैठकमा यसअघि गरिएका निर्णय र त्यसको कार्यान्वयनबारे थप छलफल हुने बताइएको छ ।
नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूको यो दोस्रो बैठक हो ।
यो नियमित बैठक हो ।
प्रतिक्रिया दिनुहोस्























