काठमाडौं– लेबनानमा युनिफिल शान्ति सैनिकमाथि आक्रमण हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
इन्डोनेसियाले मृतक र घाइते सबै आफ्ना नागरिक भएको पुष्टि गर्दै घटनाको निन्दा गरेको छ र निष्पक्ष अनुसन्धानको माग गरेको छ ।
उक्त आक्रमण इजरायली सेना र हिजबुल्लाहबीच झडप भइरहेको क्षेत्रमा भएको बताइएको छ ।
तर, त्यहाँ नेपाली शान्ति सेना छैन ,
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















