images
images
  • प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं- आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

    प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् ।

    एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ ।

    बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images