images
images
  • एमाले सचिव महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक सरकारी वकिल कार्यालयमा

    काठमाडौं– नेकपा (एमाले)का नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालय पुगेकी छन् ।

    पाठक आइतबार काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिलको कार्यालय पुगेकी थिइन् ।

    उनले बस्नेतविरुद्ध कडा कारबाहीको माग गर्दै निवेदन दर्ता गराएकी छन् ।

    पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै उनलाई पक्राउ गर्न दबाब दिएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images