काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौं विरोध प्रदर्शन भइरहेको छ ।
प्रदर्शनका क्रममा पार्टीका कार्यकर्ताले सरकारी गाडीमा ढुंगामुडा प्रहार गरेका छन् ।
उनीहरूले दिउँसो ३ बजेबाट प्रदर्शन सुरु गरेका हुन् ।
यसअघि काठमाडौं जिल्ला अदालत अगाडि सुरक्षाकर्मी र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।
आज विहान ओली आफ्नै निवास गुन्डुबाट पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्























