काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको लागि संसदीय सचेतना कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी छ, जसमा सभापति गगन थापा, उपसभापति र महामन्त्रीहरू उपस्थित छन् ।
यस कार्यक्रममार्फत नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र पार्टीको रणनीतिका बारेमा जानकारी दिइँदैछ ।
प्रतिक्रिया दिनुहोस्























