images
images
  • ओली पक्राउविरुद्ध एमाले सडकमा, आन्दोलन जारी

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा राजधानीमा प्रदर्शन भएको छ ।

    शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

    अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images