काठमाडौं- प्रधानमन्त्री बालेन शाह आजै प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्।
पूजा गरेर उनी सरकारी निवासमा सरेका हुन्।
मध्यान्ह साँढे १२ बजे विभिन्न धार्मिक विधिअनुसार स्वस्ति वाचन, शंखनाद गरेर शपथ लिएका बालेनले अहिले साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि पूजाआजा गरेका हुन् ।
यहाँ भने उनी आफैँ प्रत्यक्ष संलग्न भएर पूजा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















