images
images
  • सरकार प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेलले पाए

    काठमाडौं- सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ।

    आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images