काठमाडौं– सिंहदरबारमामन्त्रिपरिषद्को बैठक बसेको छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेसँगै मन्त्रिपरिषदको पहिलो बैठक आयोजना गरिएको हो ।
मन्त्रिपरिषद १५ सदस्यीय रहेको छ ।