images
images
  • बालेन सरकारलाई भारत–अमेरिकाको बधाईको ओइरो

    काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले शाहको नियुक्तिले नेपाली जनताको विश्वास झल्किएको बताएका छन् ।

    साथै, दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन र आपसी हितका लागि सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।

    यस्तै यसअघि रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकी विशेषदूतले फोनमार्फत बधाई दिनुका साथै सरकारसँग मिलेर काम गर्ने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images