images
images
  • लाङटाङमा २ घण्टादेखि हेलिकोप्टर सम्पर्कविहीन

    काठमाडौं– लाङटाङ क्षेत्रमा मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकोप्टर हराएको छ ।

    हेलिकोप्टर दिउँसो १ बजेदेखि रसुवाको उत्तर क्षेत्रमा सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ ।

    त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले हेलिकोप्टर हराएको कुरा पुष्टि गर्दै, हालसम्म यसबारे थप विवरण उपलब्ध नभएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images