images
images
  • हुम्लामा वर्षा र हिमपात, कृषकलाई राहत

    काठमाडौं- हुम्लाको उतरी नाम्खा गाउँपालिकाको विभिन्न स्थानमा हिमपात भएको छ।

    दक्षिणी क्षेत्र अन्तर्गत सर्केगाड,चंखेली,अदानचुली, ताँजाकोट लगायत स्थानमा भने वर्षा भएको छ।

    उच्च स्थान नाम्खा गाउँपालिकाका चाला, यारी,याल्वाङ, मुचु, हिल्सा,लिमिका तिल,जाङ, हल्जी, केर्मी, हेप्का र ताङ्गिन लगायतका स्थानमा हिमपात भएको छ ।

    सदरमुकाम सिमकोटका उच्च स्थानमा पनि हिमपात भएको छ।

    वर्षा र हिमपात भएपछि हुम्लाका कृषकहरूलाई राहत मिलेको रोकायाले बताए ।

    हिमपात र वर्षाले नेपालगञ्जबाट नियमित हुने हवाइ उडान समेत प्रभावित बनेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images