images
images
  • गगनका ससुरा केसीको संसदीय दलको नेतामा दाबी

    काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो स्वभाविक दाबी रहेको बताएका छन् ।

    २०४७ देखि संसदमा कांग्रेसको काममा ठूलो योगदान गरेको स्मरण गर्दै उनले भने, ‘म सबैभन्दा सिनियर नेता हुँ र संसदीय अभ्यासमा महत्वपूर्ण भूमिका खेलेको छु ।’

    तर, उनले संसदीय दलको नेतृत्व सहमतिपूर्ण ढंगबाट तय होस् भन्ने चाहना पनि व्यक्त गरे ।

    उनी सभापति गगन थापाका ससुरा हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images