काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
बैठकमा मुख्य एजेन्डा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनाबारे छलफल गर्नु हो ।
यद्यपि गगन बैठकमा उपस्थित छैन न्।
महामन्त्री गुरुराज घिमिरेका अनुसार बैठक आज वा भोलि सकिनेछ र सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिनेछ ।
उपसभापति शर्माले राजीनामा प्रस्तुत गर्ने वा अस्वीकृत गर्ने प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























