काठमाडौं- कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
लम्कीचुहा नगरपालिका-१ पूर्व लम्की स्थित सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहीबार साँझ मृत अवस्थामा परेका हुन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्























