images
images
  • रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटे

    काठमाडौं- रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

    उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् ‘**राजकाज आज साँझको छलफल’ ।

    उनले राखेको तस्बिरमा सभापति रवि लामिछाने, उनी र अर्का उपसभापति डीपी अर्याल तथा वरिष्ठ नेता बालेन शाह देखिएका छन् ।

    उक्त तस्बिरअनुसार उनीहरू नयाँ सरकार गठनको छलफलमा जुटिरहेको बुझ्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images