images
images
  • राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतक को बन्यो ?

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही चयन भएका छन् ।

    बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो ।

    बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    शाहीले फागुन २१ गतेको निर्वाचनमा जुम्लाबाट चुनाव जितेका थिए भने ओली समानुपातिक सांसद हुन् ।

     

    648727668 3422805517868459 6243056391114604342 n n0t9ndpvFM

    प्रतिक्रिया दिनुहोस्
    images
    images