images
images
  • काठमाडौंका क्यासिनोमा जुवा खेल्ने र खेलाउने १४ जना पक्राउ

    काठमाडौं- काठमाडौं उपत्यकामा रहेका क्यासिनोहरूमा जुवा खेल्ने तथा खेलाउने १४ जना नेपाली नागरिक पक्राउ परेका छन्।

    काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१ तौलुङस्थित रहेको लेमन ट्रि होटलभित्र रहेको गरुड क्यासिनोबाट १३ जना र काठमाडौं महानगरपालिका-१४ सोल्टीमोड स्थित रहेको क्यासिनो महजोङबाट १ जना समेत गरी जम्मा १४ जना पक्राउ परेका हुन्।

    उनीहरूको साथबाट एक लाख ९० हजार, १४ थान मोबाइल, सीसी क्यामेरा, नक्कली भारतीय आधारकार्ड लगायतका सामग्री बरामद भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images