images
images
  • मध्यपूर्वमा तनाव बढेपछि बालुवाटारमा आकस्मिक बैठक

    काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।

    प्रधानमन्त्री कार्कीले केही बेरअघि सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

    उनका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे छलफल र नेपालले गर्नुपर्ने सुरक्षा तयारीका बारेमा छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् ।

    बैठक साँझ ५ बजेलाई सुरु भएको छ । मध्यपूर्वका एक दर्जन देशमा तनाव बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images