images
images
  • मधेस प्रदेशका चार जिल्लामा आज नेपाली कांग्रेसको चुनावी सभा

    काठमाडौं- नेपाली कांग्रेसले शनिबार मधेस प्रदेशका चार जिल्लामा चुनावी सभा गर्दैछ।

    सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले आज चुनावी सभा गर्न लागेको हो।

    चार वटै जिल्लामा हुने सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्।

    सभापति थापा सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुग्नेछन्।

    त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौं उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images